मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

अर्थ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

अर्थ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/ रासस

काठमाडौं । अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दैछ । मन्त्रालयले आज अपरान्ह मन्त्रालयमा आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षाका लागि पत्रकार सम्मेलन गर्न लागेको हो ।

सेजन अवार्ड प्रदान कार्यक्रममा प्रधानमन्त्री आर्थिक पत्रकार समाजले आज अवार्ड वितरण कार्यक्रम गर्दैछ । सेजन अवार्ड वितरण कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend