मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको नेपाल सनु चाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख चार हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी अघिल्लो कारोबार दिनमा प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

पाँच रुपैयाँले बढेको चाँदीको भाउ नेपाली बजारमा आइतबार प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend