logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बन्द अस्पताल खोल्न नेपाल चिकित्सक संघ सहमत

    बन्द अस्पताल खोल्न नेपाल चिकित्सक संघ सहमत

    1.7K
    Shares
    बन्द अस्पताल खोल्न नेपाल चिकित्सक संघ सहमत

    काठमाडौं । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ । बन्द गरेका अस्पताल खोल्न नेपाल चिकित्सक संघ सहमत भएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (आइतबार) बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

    यसबारे केहीबेरमै औपचारिक जानकारी दिइने मन्त्रालयको भनाइ छ ।

    शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend