सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

पूर्वी नेपालमा ४.८ म्याग्निच्युडको भूकम्प

पूर्वी नेपालमा ४.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पूर्वी नेपालमा आज बिहान भूकम्प गएको छ ।

ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक केन्द्रबिन्दु बनाएर बिहान ४ः ३० बजे भूकम्प गएको हो । ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ताप्लेजुङमा यसअघि माघ १८ गते ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend