शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सार्वजनिक बिदा भए पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदा भए पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । तर, बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।

तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend