logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्री र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता

    2.7K
    Shares
    प्रधानमन्त्री र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

    भेटवार्ताको क्रममा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृति लगाएतका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend