logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • ग्यास सिलिन्डर विस्फोटबाट घाइते सांसद चन्द्र भण्डारीलाई २ बजे मुम्बई लगिने

    ग्यास सिलिन्डर विस्फोटबाट घाइते सांसद चन्द्र भण्डारीलाई २ बजे मुम्बई लगिने

    3.1K
    Shares
    ग्यास सिलिन्डर विस्फोटबाट घाइते सांसद चन्द्र भण्डारीलाई २ बजे मुम्बई लगिने

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई मुम्बइ लगिने भएको छ । उनलाई आज (बिहीबार) दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको हो ।

    बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

    सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend