logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीप लामिछाने बने लिग २ मा तेस्रो सर्वाधिक विकेट लिने बलर

    सन्दीप लामिछाने बने लिग २ मा तेस्रो सर्वाधिक विकेट लिने बलर

    5.2K
    Shares
    सन्दीप लामिछाने बने लिग २ मा तेस्रो सर्वाधिक विकेट लिने बलर

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग २ मा तेस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्।

    लिग २ अन्तर्गत नै कीर्तिपुरमा जारी त्रिदेशीय शृंखलामार्फत ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका सन्दीपले शनिबार नामिबियाविरुद्ध ९ ओभरमा ३३ रन खर्चेर तीन विकेट लिएका छन्।

    लिग २ मा २३औं खेल खेलिरहेका सन्दीपले ३.९१ को इकोनोमीमा ५१ विकेट पूरा गरेका छन्। शीर्ष ओमानका तीव्र गतिका बलर बिलाल खान छन्। उनले ३६ खेलमा ७६ विकेट लिएका छन्। अमेरिकी बलर सौरभ नेत्रवाल्कर ५८ विकेटसहित दोस्रो स्थानमा छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend