logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

    विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

    2.5K
    Shares
    विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

    काठमाडौं । भारतका सुपरस्टार ब्याट्स्म्यान विराट कोहलीले सर्वकालीन महान ब्याट्स्म्यान सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्टमा आज (आइतवार) कीर्तिमान तोडेका छन् ।

    सर्वकालीन महान ब्याट्स्म्यान सचिन तेन्दुल्करले कम इनिङमा बनाएको २५ हजार अन्तर्राष्ट्रिय रनको कीर्तिमानलाई कोहलीले तोडेका हुन् ।

    अझ कोहलीले सचिनको भन्दा कम इनिङ खेलेर यो कीर्तिमान बनाएका हुन् । कोहलीले ५४९ इनिङमै यो सफलता पाएका हुन् भने सचिनलाई यसका लागि ५७७ इनिङ लागेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend