logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

    1.9K
    Shares
    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुनेछ ।

    बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।

    आइतबार बसेको बैठकमा पनि राष्ट्रपति–उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend