logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक त्रिभुवन विमानस्थलबाट पक्राउ

    बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक त्रिभुवन विमानस्थलबाट पक्राउ

    2.9K
    Shares
    बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक त्रिभुवन विमानस्थलबाट पक्राउ

    काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पक्राउ गरेको हो ।

    थाइल्यान्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। रेग्मीले सामाजिक सञ्जालमामार्फत् कलाकारलाई अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend