आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सन्दीपले लिए लगातार चार खेलमा तीन–तीन विकेट

सन्दीपले लिए लगातार चार खेलमा तीन–तीन विकेट

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लगातार चार खेलमा तीन विकेट हात पारेका छन् । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लामिछानेले लगातार चार खेलमा तीन विकेट हात पारेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा सन्दीपले स्कटल्यान्डविरुद्ध तीन विकेट लिएका छन् । यसअघि उनले स्कटल्यन्डविरुद्ध एक पटक तथा नामिबियाविरुद्ध दुई पटक तीन–तीन विकेट लिएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend