logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेरो देशले क्रिकेट जितेको छ : सन्दीप लामिछाने

    मेरो देशले क्रिकेट जितेको छ : सन्दीप लामिछाने

    3.3K
    Shares
    मेरो देशले क्रिकेट जितेको छ : सन्दीप लामिछाने

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले देशले क्रिकेट जितेकामा खुसि भएको बताएका छन् । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको चार खेलमा नेपालले चारै खेल जितेको थियो ।

    उनले आफूले कति योगदान गरे भन्ने थाहा नभएपनि देशले क्रिकेट जितेकामा खुसि भएको बताए ।

    सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend