आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सन्दीप लामिछानेलाई विदेश लैजान आग्रह गर्दै क्यानले पठायो राखेपलाई पत्र

सन्दीप लामिछानेलाई विदेश लैजान आग्रह गर्दै क्यानले पठायो राखेपलाई पत्र

 

काठमाडौँ । सन्दीप लामिछानेलाई विदेश लैजान आग्रह गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान राखेपमा पत्र पठाएको हो । आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन आग्रह गर्दै पत्र पठाएको क्यानका क्रिकेट म्यानेजर विनोद दाशले बताए ।

विश्वकप लिग २ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको हो ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend