logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संगठनको अभिलेख पठाउन फागुन मसान्त सम्मको समय तोकी जसपाले काट्यो पत्र

    संगठनको अभिलेख पठाउन फागुन मसान्त सम्मको समय तोकी जसपाले काट्यो पत्र

    2.5K
    Shares
    संगठनको अभिलेख पठाउन फागुन मसान्त सम्मको समय तोकी जसपाले काट्यो पत्र

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले संगठनको अभिलेख संकलन गर्न मातहत समितिलाई पत्र काटेको छ । सोमबार सम्पन्न बैठकको निर्णय अनुसार पार्टीका संगठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र संगठनलाई अभिलेखको माग गर्दै बुधबार पत्र काटेका छन् ।

    ‘पार्टीमा आवद्ध सम्पूर्ण पार्टी सदस्यहरुको अभिलेख पार्टीको अन्तरिम विधानको अनसूचि ६ को ढाँचामा तँहा मातहत रहेका प्रमाणीत अभिलेख मिति २०७९ फागुन मसान्तभित्र केन्द्रीय संगठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिहरुलाई अनरोध गर्दछु, संगठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ ।

    अभिलेखका आधारमा पार्टीले चैत्र मसान्तमा हुने विधान अधिवेशनको लागि प्रतिनिधिको संख्या र मापदण्ड तय गर्ने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend