logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • राष्ट्रपति निर्वाचनबारे माओवादी र जसपाबीच छलफल

    राष्ट्रपति निर्वाचनबारे माओवादी र जसपाबीच छलफल

    2.3K
    Shares
    राष्ट्रपति निर्वाचनबारे माओवादी र जसपाबीच छलफल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता र जसपाका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठक सकिएको छ ।

    प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु शक्ति बस्नेत र जसपाका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend