logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

    2.3K
    Shares
    प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा छलफल तथा भेटवार्ता भएको हो ।
    यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend