मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभियन सुरुवात गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend