logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सन्दीपको मुद्दाको पेशी आज, विदेश जान पाउने कि नपाउने निर्णय हुने

    सन्दीपको मुद्दाको पेशी आज, विदेश जान पाउने कि नपाउने निर्णय हुने

    2.1K
    Shares
    सन्दीपको मुद्दाको पेशी आज, विदेश जान पाउने कि नपाउने निर्णय हुने

    काठमाडौं । नाबालिक बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने माथि अदालतमा परेको निवेदनको सुनुवाइ आज पनि हुने भएको छ ।

    आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा मुद्दा हेर्दाहेर्दैमा राखेपछि आज सुनुवाइ हुन लागेको हो ।

    नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

    सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाइ पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसला हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend