मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य घट्यो, तोलाको कति ?

सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार तोलाको एक लाख दुई हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend