logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नायक पल शाह कारागारमुक्त हुँदै, कारागारमा शुभेच्छुकको भिड

    नायक पल शाह कारागारमुक्त हुँदै, कारागारमा शुभेच्छुकको भिड

    1.2K
    Shares
    नायक पल शाह कारागारमुक्त हुँदै, कारागारमा शुभेच्छुकको भिड

    दमाैली । जबरजस्ती करणी अभियोगमा नायक पल शाहले उच्च अदालतबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागार अगाडि शुभेच्छुकको भीड लागेकाे छ । शाह (आज) सोमबार कारागारमुक्त हुँदैछन् ।

    जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन ।

    जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो ।

    उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend