logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाको छानीवन समितिले प्रतिवेदन बुझाउँदै

    जसपाको छानीवन समितिले प्रतिवेदन बुझाउँदै

    1.6K
    Shares
    जसपाको छानीवन समितिले प्रतिवेदन बुझाउँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको छानवीन समितिले आफ्नो प्रतिवेदन बुझाउँने तयारी गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरु माथि छानवीन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो ।

    पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानवीन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरुमाथि छानवीन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो ।

    तर समितिलाई समितिको आग्रह अनुसार फागुन १५ गते सम्मको समय थप गरिएको थियो । समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend