मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

दुई विषयगत समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

दुई विषयगत समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

/fli6«o;ef a}7s sf7df8f}F, !) df3M /fli6«o;efsf] dªunaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k'iksdn bfxfn …k|r08Únufot ;b:o . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति डा बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन प्रतिवेदन २०७८÷०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताए ।

त्यस अवधिमा नौ वटा विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीन वटा प्रचलित ऐनको कार्यान्वयन मापन गरिएको जानकरी उनले गराए।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा ९पार्वती० ले उक्त समितिको वार्षिक प्रतिवेदन पेस गरे । उनले समितिको आर्थिक वर्ष २०७५÷७६, २०७६÷७७, २०७७÷७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend