logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियो

    सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियो

    1.7K
    Shares
    सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियो

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलेको निवेदन माथिको सुनुवाई सकिएको छ। खेल खेल्न विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दिएको रिट निवेदन र उच्च अदालतको फैसला विरुद्द परेको दुई निवेदनमा सुनुवाई सकिएको हो।

    आज नै आदेश आउने सम्भावना रहेको छ।

    पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend