logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुन–चाँदीको मूल्य स्थिर, यतिमा हुदैछ कारोबार

    सुन–चाँदीको मूल्य स्थिर, यतिमा हुदैछ कारोबार

    1.7K
    Shares
    सुन–चाँदीको मूल्य स्थिर, यतिमा हुदैछ कारोबार

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलाको एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend