सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

लोसपाको बैठक बस्दै, सरकारमा सहभागिताको विषयमा छलफल गर्ने

लोसपाको बैठक बस्दै, सरकारमा सहभागिताको विषयमा छलफल गर्ने

काठमाडौँ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज बैठक बस्ने भएको छ ।

पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ । लोसपा नेपाल सरकारमा सहभागी हुने सहमति भएको र पार्टीमा कुराकानी गरेर सरकार पक्षसँग छलफल गर्ने भएको हो ।

लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend