logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बझाङमा बलात्कार गरेको आरोपमा एक जना प्रकाउ

    बझाङमा बलात्कार गरेको आरोपमा एक जना प्रकाउ

    1.7K
    Shares
    बझाङमा बलात्कार गरेको आरोपमा एक जना प्रकाउ

    बझाङ । बझाङमा २ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले प्रकाउ गरेको छ। बलात्कार आरोपमा प्रहरीले खप्तड छान्ना गाउँपालिकाका–७ का एक पुरुषलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

    पीडित परिवारले कार्यालयमा आइतबार उजुरी दिएका थिए।

    उक्त उजुरीको आधारमा प्रहरीले सोमबार ती पुरूषलाई पक्राउ गरेको हो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend