logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु

    ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु

    1.4K
    Shares
    ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु

    काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।

    समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

    मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए ।

    रेल ठोक्किएपछि आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रकहरुको टोली खटिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend