logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा

    नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा

    2.7K
    Shares
    नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले मङ्गलवार साँझ ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ।

    प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend