काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७८ अंकले बढेको छ । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।
४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको ८१७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो । यस सेसनमा कुल ५ कम्पनीको भाउ वृद्धि भएको छ ।