logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    2K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७८ अंकले बढेको छ । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।

    ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको ८१७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो । यस सेसनमा कुल ५ कम्पनीको भाउ वृद्धि भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend