logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ग्रिसमा रेल दुर्घटनामा १५ जनाको मृत्यु, थप क्षतिको विवरण आउन बाँकी

    ग्रिसमा रेल दुर्घटनामा १५ जनाको मृत्यु, थप क्षतिको विवरण आउन बाँकी

    1.9K
    Shares
    ग्रिसमा रेल दुर्घटनामा १५ जनाको मृत्यु, थप क्षतिको विवरण आउन बाँकी

    एजेन्सी । ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।

    दुइ रेल आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो र त्यसमा परेर १५ जनाको ज्यान गएको बताइएको छ ।

    मध्य ग्रिसमा मङ्गलबार मध्य राति सो दुर्घटना भएको र थप क्षतिको विवरण आउन बाँकी रहेको यहाँको राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend