logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश–१ को नाम प्रस्ताव गर्ने सभाको कार्यसूची तय

    प्रदेश–१ को नाम प्रस्ताव गर्ने सभाको कार्यसूची तय

    1.6K
    Shares
    प्रदेश–१ को नाम प्रस्ताव गर्ने सभाको कार्यसूची तय

    विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकमा आज प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशको नाम प्रस्ताव भई निर्णय हुने व्यहोराको कार्यसूची प्रकाशित गरेका हुन् ।

    नाम प्रस्ताव हुने भएपछि अहिले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितका पार्टीको अलगअलग रूपमा दलको बैठक बसिरहेको छ ।

    प्रदेशसभाको बैठक आजै बिहान ११ बजे बस्ने तय गरिएको थियो । तर, दलको बैठक जारी रहेकाले केही ढिलो हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend