logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीद्धारा नक्कली सुनका गहना बरामद

    सशस्त्र प्रहरीद्धारा नक्कली सुनका गहना बरामद

    3.1K
    Shares
    सशस्त्र प्रहरीद्धारा नक्कली सुनका गहना बरामद

    कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट नक्कली सुनका गहना बरामद गरेको छ । सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो ।

    भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो ।

    बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend