logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेश

    प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेश

    1.8K
    Shares
    प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेश

    काठमाडौं । नेकपा एमालेले प्रदेश १ को नामकरणका लागि प्रस्ताव पेश गरेको छ ।
    प्रदेश १ को संसद सचिवालयले दिएको समयसीमामा बुधबार एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव दर्ता गरेको हो ।

    प्रस्तावको प्रस्तावकमा एमाले सांसद रामबहादुर मगर रहेका छन् भने भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेका छन् ।

    आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाइएको छ, जसअनुसार नेपाली कांग्रेस पनि ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend