logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नामाकरणमाथि छलफल गर्न प्रदेश १ बैठक जारी

    नामाकरणमाथि छलफल गर्न प्रदेश १ बैठक जारी

    2.2K
    Shares
    नामाकरणमाथि छलफल गर्न प्रदेश १ बैठक जारी

    विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभाको बैठक सुरु भएको छ ।

    प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

    एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend