आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

युएईमा जारी क्रिकेट प्रतियोगितामा सहभागी हुन सन्दीप लामिछाने युएई जाने

युएईमा जारी क्रिकेट प्रतियोगितामा सहभागी हुन सन्दीप लामिछाने युएई जाने

काठमाडौँ । सन्दीप लामिछाने युएई जाने भएका छन् । युएईमा जारी क्रिकेट प्रतियोगितामा सहभागी हुन लामिछाने त्यसतर्फ जाने भएका हुन् ।

सर्वोच्च अदालतले विदेश जान पाउने गरी आदेश दिएसँगै उनलाई युएई जाने भएका हुन् ।

हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी श्याम (मौसम) ढकाल नेट अभ्यासका क्रममा घाइते भएपछि उनको स्थानमा लामिछाने टोलीमा सामेल हुने भएका हुन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend