मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य बढ्यो, यतिमा हुदैछ कारोबार

सुनको मूल्य बढ्यो, यतिमा हुदैछ कारोबार

काठमाडौं । आज सुनको भाउ बढेको छ । बुधबार तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने तोलाको १ हजार २ सय ७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ९ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend