logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    2K
    Shares
    यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो ।

    नेपाली टोलीमा सन्दीप लामिछानेले पनि कमब्याक गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend