logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सातदोबाटो युथ क्लवको मुख्य प्रायोजकमा रोयल ब्लु

    सातदोबाटो युथ क्लवको मुख्य प्रायोजकमा रोयल ब्लु

    1.9K
    Shares
    सातदोबाटो युथ क्लवको मुख्य प्रायोजकमा रोयल ब्लु

    काठमाडौं । सातदोबाटो युथ क्लवले ए डिभिजन लिगलाई मध्यनजर गरी मुख्य प्रायोजकसँग सम्झौता गरेको छ । बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी सोबारेमा जानकारी दिएको हो । यस वर्ष सात दोबाटो युथ क्लवले सागर डिस्टिलरी प्रा.लि.को रोयल ब्लुसँग मुख्य प्रायोजकको सम्झौता गरेको हो ।

    सम्झौताको अवधि एक वर्षको रहनेछ । मुख्य प्रायोजकको रुपमा क्लवको नामसँग रायल ब्लु जोडिनेछ । क्लवको नाम रोयल ब्लु सातदोबाटो युथ क्लव रहनेछ ।

    मुख्य प्रायोजकको रुपमा रोयल ब्लुलाई क्लवले जर्सी, खेल मैदान, क्लवका विभिन्न कार्यक्रमहरुमा प्रचारात्मक सहयोग गर्नेछ । ए डिभिजन लिग शुक्रवारबाट शुरु हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend