logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • फेवातालमा डुंगा बेपत्ता, खोजी कार्य जारी

    फेवातालमा डुंगा बेपत्ता, खोजी कार्य जारी

    2.2K
    Shares
    फेवातालमा डुंगा बेपत्ता, खोजी कार्य जारी

    गण्डकी । कास्की जिल्लास्थित फेवातालमा आज एक डुंगा डुबेर बेपत्ता भएको छ । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको बताए ।

    डुंगामा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो । चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।

    अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजी कार्यमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend