सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

काठमाडौं । अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज बिहान ८ बजेर ३ मा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend