logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि सञ्चालन हुने

    कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि सञ्चालन हुने

    4.5K
    Shares
    कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि सञ्चालन हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ। जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

    वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्ने छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend