logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी

    आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी

    2.2K
    Shares
    आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी

    एजेन्सी । चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताएका छन्।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चीनको १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरू सँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गरेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend