logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनमा भोट माग्न कांग्रेस नेताहरु राप्रपा कार्यालय जाँदै

    राष्ट्रपति निर्वाचनमा भोट माग्न कांग्रेस नेताहरु राप्रपा कार्यालय जाँदै

    2.7K
    Shares
    राष्ट्रपति निर्वाचनमा भोट माग्न कांग्रेस नेताहरु राप्रपा कार्यालय जाँदै

     

    काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले राप्रपाका नेताहरुलाई भेट्ने भएका छन् । आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न कांग्रेसका नेताहरुले आज साँझ राप्रपा नेतहरुलाई भेट्न लागिएको एक नेताले बताए ।

    कांग्रेस र राप्रपाका नेताहरुको भेट साँझ ६ बजे राप्रपाको पार्टी कार्यालयमा हुनेछ ।

    राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend