logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटारमा

    माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटारमा

    1.9K
    Shares
    माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटारमा

    काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक जारी छ । बैठक आज बिहान ९ब बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

    बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ । सर्वोच्च आदलतले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको संयुक्त बैठक बस्न लागेको हो ।

    केही दिनअघि भएको एक कार्यक्रममा पनि माओवादी धारका नेताहरुले प्रधानमन्त्रीबिरुद्धको मुद्दामा माओवादी चुप लागेर नबस्ने बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend