logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी धारका नेताहरूको बैठक : शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सरकारसँग माग

    माओवादी धारका नेताहरूको बैठक : शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सरकारसँग माग

    1.6K
    Shares
    माओवादी धारका नेताहरूको बैठक : शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सरकारसँग माग

    काठमाडौँ । माओवादी धारका नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।

    आज आज बिहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक माओवादी धारका नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको हो ।

    सर्वोच्च आदलतले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको संयुक्त बैठक बसेको हो ।

    WhatsApp Image 2023-03-07 at 10.47.55


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend