logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादीधारको अर्काे बैठक फागुन २६ गते बस्ने

    माओवादीधारको अर्काे बैठक फागुन २६ गते बस्ने

    3.2K
    Shares
    माओवादीधारको अर्काे बैठक फागुन २६ गते बस्ने

    काठमाडौँ । माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ ।

    सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend