logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • राप्रपा केन्द्रीय कार्यसमितिको बैठक २ बजे बस्ने

    राप्रपा केन्द्रीय कार्यसमितिको बैठक २ बजे बस्ने

    1.9K
    Shares
    राप्रपा केन्द्रीय कार्यसमितिको बैठक २ बजे बस्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक बुधबार २ बजे बस्दैछ। बैठक १ बजेका लागि बोलाइएको भए पनि आवश्यक तयारी नपुगेको भन्दै २ बजेका लागि सारिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले जानकारी दिए।

    बैठकमा बिहीबार हुने राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहनबहादुर श्रेष्ठले बताए।

    प्रवक्ता श्रेष्ठले लेखेका छन, ‘कुनै निर्णय गर्दा राप्रपाले बृहत छलफल गरेर निर्णय गर्ने गरेको छ। यस पटक पनि त्यसै गर्छ, सुझबुझपूर्ण निर्णय गर्छ। निर्णय गर्दा कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकको भावना प्रतिबिम्वित गर्छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend