मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिन बुधबार एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend